मनसुनका लागि सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक

काठमाडौँ। सिजीको प्रिमियम ब्रान्ड सिजी मेरिडियाले मनसुनमा लुगा धुने र सुकाउने झन्झटलाई सहज बनाउने उद्देश्यले अत्याधुनिक फ्रन्ट लोड वाशर ड्रायर नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार १० केजी धुने र ७ केजी सुकाउने क्षमता भएको यो वाशर ड्रायरमा डाइरेक्ट ड्राइभ मोटर, स्मार्ट ड्राइङ सिस्टम, अटो डोज, सुपर स्पा, जेट स्प्रे तथा इन्टेलिजेन्ट वासिङ सिस्टम…