रसुवागढी जलविद्युतको साधारण सभा सर्यो, अपर हेवाले पनि बोलायो सभा

रसुवागढी जलविद्युत आयोजनाको साधारण सभाको मिति परिवर्तन भएको छ । सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले आयोजना निर्माणस्थलका समस्याका कारण साधारण सभाको मिति र स्थान परिवर्तन गर्ने निर्णय गरेको हो । यस अघि कम्पनीको साधारण सभा असार ११ गतेका लागि बोलाइएको थियो । सोमबारको कम्पनी सञ्चालक समितिको निर्णय अनुसार असार ३० गते कम्पनीको दशौं र…