नेपालको पहिलो टाइल्स कम्पनीले चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

काठमाडौँ । विगत ४ वर्षदेखि ‘आफ्नै माटो, आफ्नै शान’ भन्ने स्लोगनका साथ नेपाली टाइल्स बजारमा मजबुत उपस्थिति जनाउँदै आएको नेपाल सेरामिक इन्डस्ट्री प्रालिले नेपोभिट टाइल्सको उत्पादन तथा देशभर बिक्री–वितरण गर्दै आएको छ। गुणस्तरीय निर्माण, ग्राहक सन्तुष्टि र स्थानीय उत्पादनको प्रवर्द्धनमा केन्द्रित यस कम्पनीले छोटो समयमै टाइल्स उद्योगमा विशिष्ट स्थान बनाउँदै आएको छ। ४ वर्षको यात्रा…