७ वटै प्रदेशले आज बजेट प्रस्तुत गर्दै , कुन प्रदेशले कुन आकारकाे ल्याउलान् ?

काठमाडौँ । आज आइतबार ७ वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गर्दै छन् । असार १ गतेभित्र आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक सीमाका कारण आज सातै प्रदेशले बजेट ल्याउन लागेका हुन् । सातै वटा प्रदेशले स्रोतको दबाबबीच बजेट ल्याउने तयारी गरेका छन् । बजेटको स्रोतका लागि संघ सरकारको भर…