काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) ले बैंकिङ क्षेत्रको सुधारका लागि नेपाल राष्ट्र बैंकबाट उपसमिति गठन हुनु स्वागतयोग्य कदम रहेको बताएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यबाहक अध्यक्ष राजेश उपाध्यायले नेपालको बैंकिङ इतिहासमा पहिलोपटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर केन्द्रीय बैंकले राष्ट्रिय स्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको बताएका हुन्…