आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहा, यी हुन आर्थिक ऐनले दिएका सात ‘स्कीम’

सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भई पछिल्लो दुई आर्थिक वर्षको आयकर बुझाउने करदातालाई ब्याज र जरिवाना छुट गरिएको छ भने त्यसअघिको सबै आयकर मिनाहा गरिएको छ । यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) मा पनि विभिन्न छुट…