एक तहको भन्सार सुविधा नदिए मेल्टिङ प्लान्ट चलाउन सकिदैन्, सरकारको नीतिले ३६ अर्ब डुब्ने अवस्था आयो

नेपाल फलामे छड उत्पादक संघले स्पज आइरनमा कम्तिमा एक तह अर्थात ५ प्रतिशत फरक भन्सार लगाउन माग गरेको छ । सरकारले स्पन्ज आइरनमा एक तह फरक भन्सार नलगाए सबै उद्योग बन्द हुने तथा यस क्षेत्रमा लगानी भएको ३६ अर्ब डुब्ने निश्चित रहेको भन्दै उद्योगको ताला चाँबी सरकारलाई बुझाउने चेतावनी दिएका छन। बुधबार पत्रकार सम्मेलन गर्दै…