नेपाल टेलिकमको स्वतः नवीकरण हुने प्रिपेड प्याकेज सञ्चालनमा

काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने नयाँ सदस्यतामा आधारित प्रिपेड प्याकेज सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार एकपटक सेवा सक्रिय गरेपछि ग्राहकले हरेक महिना पुनः प्याकेज खरिद गर्नुपर्ने झन्झट हट्नेछ। मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा प्याकेज स्वतः नवीकरण हुने व्यवस्था गरिएको छ। नेपाल टेलिकमले ३० दिनका लागि २९९, ४९९ र…