उत्पादनमूलक क्षेत्रलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ल्यायो रुफटप सोलार कर्जा योजना

काठमाडौँ ।  ग्लोबल आइएमई बैंकले रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । पृथ्वी दिवसको अवसरमा बैंकले औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना कार्यान्वयनमा ल्याएको हो । यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत…