द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैँक लिमिटेड बीच छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रभु बैँकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टि होटेल ग्रुपका तर्फबाट व्यवस्थापक सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरेका हुन् । द सोल्टि होटेल ग्रुप अन्र्तगत…