काठमाडौं । अर्थतन्त्र सुधारको लागि पूर्वअर्थसचिवहरूले ‘बोल्ड’ कदम चाल्न सुझाव दिएका छन् । अर्थ मन्त्रालयले अर्थतन्त्र सुधारबारे पूर्वअर्थसचिवहरुसँग गरेको छलफलमा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागहरुलाई उत्तरदायी बनाउन, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय बढाउनुपर्ने सुझाव दिएका छन् ।…