आर्थिक वर्ष २०८२/८३ : बाह्य क्षेत्र मजबुत, आन्तरिक अर्थतन्त्र सुस्त

काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । एक आर्थिक वर्ष समाप्त भएर अर्को आर्थिक वर्षको सुरुआतसँगै सबैको चासो बितेको आर्थिक वर्ष २०८२/८३ ले नेपालको अर्थतन्त्रलाई कहाँ पु¥यायो भन्ने विषयमा केन्द्रित छ । सरकारी तथ्यांक हेर्दा बाह्य क्षेत्रका अधिकांश सूचक सकारात्मक देखिए पनि आन्तरिक अर्थतन्त्र भने अपेक्षाअनुसार चलायमान हुन सकेन । विदेशी…