आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वतन्त्र चालक फाउनडेसनबीच सम्झौता

काठमाडौँ । पानीपोखरीमा प्रधान कार्यालय रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालकुमारी ललितपुरमा रहेको स्वतन्त्र चालक फाउनडेसन नेपालबीच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका बागमती प्रदेश प्रमुख श्रीराम भण्डारी र स्वतन्त्र चालक फाउनडेसनका संस्थापक अध्यक्ष मुक्तिनाथ फुयालले हस्ताक्षर गरे । सहकार्य अन्तर्गत दुर्घटना पछि आवश्यक औषधोपचार, नगद रहित…