काठमाडौँ । कर्जाको माग कमजोर हुँदा बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अतिरिक्त रकम राष्ट्र बैंकका मौद्रिक उपकरणमा जाने क्रम बढेको छ । चालू आर्थिक वर्ष सुरु भएयता भदौ १० गतेसम्म बैंकिङ प्रणालीबाट ३२ खर्ब ७७ अर्ब ६० करोड रुपैयाँ बराबरको तरलता राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत प्रशोधन गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागको तथ्यांकअनुसार…