११ महिनामा अध्ययन र भ्रमणका नाममा नेपालबाट करिब दुई खर्ब रुपैयाँ बाहिरियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठ मसान्तसम्म विदेश अध्ययन तथा भ्रमणमा जाने नेपालीसँगै एक खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले याे तथ्यांक उल्लेख गरिएको हो। राष्ट्र बैंकका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा…