टाटाको नयाँ अल्ट्रोज प्रिमियम ह्याचब्याक कार नेपालमा, मूल्य ३० लाख

नयाँ मोडलका इकोनामी कार बजारमा ल्याउने क्रममा टाटाले नयाँ मोडलको कार नेपाली बजारमा भित्र्याएको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज कार बिहीबार नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्षको शुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा…