कोरोना रोकथाम र उपचारमा हालसम्म १२ अर्ब खर्च, एक जना संक्रमित पत्ता लगाउन एक लाख

कोभिड –१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै १२ अर्ब खर्च भएको छ । मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट ११ अर्ब ९८ करोड ३१ लाख…