मुक्तिनाथ विकास बैंकले घटायो हायर पर्चेज कर्जाको व्याजदर

मुक्तिनाथ विकास बैंक (MNBBL) ले भदौ १ गतेदेखि लागू हुने गरी बैंकले प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर २ प्रतिशतसम्म घटाएको छ । बैंकले हाल विद्यामन कोरोना भाइरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागू गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असरसँगै अत्यन्त प्रवाहित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै ब्याजदर घटाएको…