कोभिड नियन्त्रणका लागि लकडाउन नभई अन्य विकल्प अघि सारिने

कोराना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनलाई प्राथमिकतामा नराख्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल लकडाउन गर्ने संभावना नरहेको जानकारी दिएका छन् । मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले स्वास्थ्य र आर्थिक क्रियाकलापलाई सन्तुलनमा राख्नका लागि तत्काल लकडाउनको विकल्पमा जनाने…