नेपाल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा दिने, अन्य बैंकको कर्जा समेत स्वाप गर्ने सुविधा

नेपाल बैंकले पाँच वर्ष अबधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । बैंकले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुने गरी घरकर्जा प्रदान गर्न लागेको दाबी गरेको छ । बैंकले घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा…