नेपाल रेडक्रस र कोका-कोला नेपालको पहिलो चरणको सुरक्षा सामग्री वितरण जारी

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका–कोला नेपालकोे कोभिड–१९ को उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुका लागि सुरक्षा सामग्री वितरण कार्यक्रम जारी रहेको छ । यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ । यो साता नेपाल रेडक्रस र कोका-कोला नेपालका…