अनुमति प्राप्त संस्थाबाट मात्र भुक्तानी कार्य गर्न गराउन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट अनुमति नलिई भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आएका संस्थाहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ। उसले राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाबाट मात्र भुक्तानी सम्बन्धि कार्य गर्न गराउन निर्देशन दिएको छ। भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणली सञ्चालन गर्न वा भुक्तानी सेवा…