नेपालगञ्ज भन्सारमा राजस्व सङ्कलन वृद्धि

नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो ।    गत आवको फागुनसम्ममा ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा ११ अर्ब…