भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै कोरोना विरुद्धको अभियानमा एकताबद्ध हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा आज जारीसन्देशमा भूकम्प स्मृति दिवसका अवसरमा आज जारी गर्नुभएको सन्देशमा विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको…