राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगको प्रस्ताव सिनेटमा अघि बढ्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोग सम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ । बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उनीमाथिको महाभियोग सम्बन्धी जानकारी सिनेटमा पठाइने छ । ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरेको र कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने आरोपको लगाउदै…