गुगल बिजनेस ग्रुपको आयोजनामा पुस १२ गते स्टार्टअप प्रदर्शनी ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ हुने

नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले यहि पौष १२ गते शनिबार नेपालको सबैभन्दा ठूलो स्टार्टअप प्रदर्शनी ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । डिएभी स्कुल परीसर, जावलाखेल, ललितपुरमा आयोजना हुने जिबिजि बिजफेस्ट नेपालको एकमात्रै प्रविधि तथा स्टार्टअप व्यबसाय सम्बन्धि प्रदर्शनी हो । नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम…