हिमालयन बैंकद्धारा मौलाकालिका अपांग सेवा संस्थालाई सहयोग प्रदान

हिमालयन बैंकको कावासोती शाखा मार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कावासोती नगरपालिका, वडा नं ८ स्थित 'मौलाकालिका अपांग सेवा संस्था' मा आश्रित अनाथ एवं फरक क्षमता भएका वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त अपांग सेवा संस्थाका २१ जना बालबालिकाहरुलाई आवश्यक ग्यास चुलो, खानेपानी फिल्टर, राईस कुकर तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन,…