एनएमबि बैंकले ल्यायो ‘अब बन्छ हजुरको घर’ अफर, शून्य प्रतिशत डाउन पेमेन्टमा शतप्रतिशत कर्जा सुविधा

मेरोघर र एनएमबि बैंकले संयुक्त रूपमा 'अब बन्छ हजुरको घर' अफर सुरू गरेका छन् । ग्राहकलाई आवासीय घर बनाउन सहज सेवा र वित्तीय सुविधा दिने यस्तो योजना नेपालमै पहिलो पटक अघि सारिएको हो । यस योजनाअन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबि बैंकबाट सहज ब्याजदरमा कर्जा लिएर २५ बर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्ने छन् भने मेरोघरले ग्राहकको…