पूँजीसँगै कमाई बढाउँदा अपि पावरको प्रतिशेयर आम्दानी बढ्यो

अपि पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अपिले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३ लाख ८८ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा अपिको खुद नाफा १८.३० प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अपिले विद्युत…