युनाइटेड मोदीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १६ पैसा

एक अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड मोदी हाईड्रोपावर को वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ १६ पैसा कायम भएको छ। गत आवको यसै अवधिको तुलनामा कम्पनीको मुनाफा २४ प्रतिशतले बढेपछि इपिएस सुधारिएको हो। साढे १० मेगावाटको तल्लोमोदी २ आयोजना निर्माण गरिरहेको कम्पनीले असोज मसान्तसम्ममा विद्युत बिक्रीबाट १० करोड ४० लाख रुपैयाँ आम्दानी गरेको…