भारतले सार्वजनिक गरेको गलत नक्साप्रति गैरआवासीय नेपाली संघको आपत्ती

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभाग भनेर नक्सा सार्वजनिक गरेकोमा गैरआवासीय नेपाली संघले आपत्ती जनाएको छ । संघले शुक्रबार विज्ञप्ती जारी गर्दै भारत सरकारको यो कामले विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएको भन्दै आपत्ती जनाएको हो । संघले दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयलाई कूटनीतिक माध्यमबाट…