एनआईसी एशिया क्यापिटलको एक्सप्रेस डिम्याट सेवा,अब घर घरमै अफिस

एनआईसी एशिया क्यापिटलले आफ्नो घर/कार्यालयमै गई डिम्याट खाता खोलिदिने व्यवस्था मिलाएको छ। तेश्रो वार्षिक साधारण सभा सम्पन्न गर्दै क्यापिटलले यस्तो व्यस्वस्था गरेको छ ।  एनआईसी एशिया क्यापिटलले २०७६ साल बैशाख १ गतेदेखि सुरु गरेको “एक नेपाली, एक डिम्याट खाता“ अभियानलाई प्रभावकारी बनाई अहिलेको व्यस्त समयमा सेवाग्राहीहरुलाई घर दैलोमा नै पुगि डिम्याट सेवा उपलब्ध गराई व्यक्तिको…