स्मार्ट ईन्फ्रास्ट्रक्चर निर्माणमा सहयोग पुर्याउने ‘ड्राई मिक्स मोटार प्रोडक्ट’ बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्स् प्रा. लि. नेपाली निर्माण र ईन्फ्रास्ट्रक्चर उद्योगलाई स्मार्ट र किफायती प्रिकास्ट निर्माण टेक्नोलोजी प्रदान गर्ने उद्येश्यका साथ ड्राई मिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । सगरमाथा प्रिकास्ट सोलुसन्स् प्रा. लि.त्रिवेणी गु्रपको कर्पोरेट छायाँ अन्तर्गत स्थापित भएको हो । प्रिकास्ट, निर्माण टेक्नोलोजीको अग्रणी हो र यसले स्मार्ट ईन्फ्रास्ट्रक्चर निर्माणमा सहयोग पुर्याउने कम्पनीले जनाएको…