रसुवागढी र सान्जेन जलविद्युतको आइपिओ भर्ने अवधि थप्न धितोपत्र बोर्डको निर्देशन

रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आवेदन गर्ने समयावधि थप्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डले दुवै कम्पनीका शेयर निष्काशन तथा बिक्री प्रबन्धक तथा केन्द्रिय निक्षेप प्रणालीलाई पत्राचार गर्दै शेयर निष्काशनको अवधि थप्न निर्देशन दिएको हो । बोर्डमा लगानीकर्ताहरुले सिडिएससीको मेरो शेयरबाट शेयर आवेदन गर्न नसकिएको भन्दै गुनासो दर्ता गराएका थिए । सोही…