रसुवागढी र साञ्जेनको आईपिओमा आवेदन खुल्यो, एक हजार रुपैयाँदेखि आवेदन गर्न सकिने

  रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको साधारण शेयर बैशाख ६ गते आजदेखि सर्वसाधारणमा कूल १ करोड ४३ लाख २१ हजार ७१७ कित्ता शेयरमा आवेदन खुला भएको छ । दुबै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउनेछन्। रसुवागढी हाइड्रोपावरले जारी पूँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने…