अपरपराजुली खोला आयोजना अन्तिम चरणमा, वैशाखभित्र राष्ट्रिय प्रसारणमा जोड्ने तयारी

रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निमार्ण गरिरहेको अपरपराजुली खोला २.१५ मेगावाट जलविद्युत आयोजना’ अन्तिम चरणमना पुगेको छ। ५५ करोड रूपैयाँको लागतमा निर्माण भईरहेको आयोजनामा वैशाखभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिइएको छ। कम्पनीका परियोजना प्रमुख इञ्जिनीयर चित्रलाल विश्वकर्माले आगामी वैशाखभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको बताए ।  उक्त…