फेसबुकले आफ्नो छुट्टै क्रिप्टो करेन्सी ल्याउने

डेटा लीकको आरोपको सामना गरिरहेको दुनियाँको सबैभन्दा ठूलो सोशल नेटवर्किङ साइट फेसबुक अब क्रिप्टो करेन्सी बनाउने खबरलाई लिएर चर्चामा रहेको छ । मिडिया रिपोर्टका अनुसार, फेसबुकले छिट्टै नै आफ्नो छुट्टै करेन्सी ल्याउने भएको छ । उक्त करेन्सीका माध्यमबाट फेसबुक प्रयोगकर्ताहरुले म्यासेन्जर, इन्स्टाग्राम र व्हाट्सएपजस्ता सेवाका माध्यमबाट एक अर्कालाई पैसा ट्रान्सफर गर्न सक्नेछन् । यति मात्र…