मैलुङ्गखोला जलविद्युतको सेयर मूल्य समायोजन

मैलुङ्गखोला जलविद्युत कम्पनीको बोनसमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको चुक्ता पुँजीको २.२२११ प्रतिशत बोनसमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । बोनस समायोजनपछि नेप्सेले कम्पनीको प्रतिकित्ता ४६१ रुपैयाँ ७४ पैसा निर्धारण गरेको छ । बिहीबार कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा ४७२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । अन्तिम मूल्यलाई आधार मानेर बोनस…