श्वेतगङ्गा हाइड्रोपावरको साढे ३८ लाख कित्ता सेयरको लकइन पिरियड फागुन २ मा सकिँदै

श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख ५१ हजार कित्ता सेयरको लक इन पिरियड आगामी फागुन २ गते सकिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीमा रहेको विदेशी लगानीकर्ता डोल्मा ईम्प्याक्ट–१ को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लक इन अवधि सकिने जनाएको हो । कम्पनीका अनुसार धितोपत्र दर्ता तथा निष्कासन…