काठमाडौँ । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच सम्झौता भएको छ । विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपेप्लस नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको हो । यस सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपेप्लसमा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट…