कठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा भाद्र १८ गते बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी…