सिटीटेकद्वारा ‘फिनपस मिनी’ सार्वजनिक

काठमाडौँ । सिटीटेक ग्रुप प्रालि ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न एनएएस–आईटी एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो फिनपस मिनी (फिनपस मिनी) पस औपचारिक रूपमा सार्वजनिक गरेको छ। फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी उपकरण हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ। यस उपकरणले…