काठमाडौँ । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको सीजी इलेक्स ले जाडो याम र एनपीएल क्रिकेट सिजनलाई लक्षित गर्दै विशेष ईएमआई तथा एक्सचेन्ज सुविधा समेटिएको अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार पुराना उपकरण साट्दा बजार–अनुसारको उच्च मूल्यांकन उपलब्ध हुनेछ भने नयाँ उपकरण ईएमआई मा खरिद गर्दा दैनिक ४५ रुपैयाँ बाट सुरु हुने किस्ता सुविधा प्रदान गरिएको छ। अफरअन्तर्गत…