एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुन १० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रालिबीच बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुन १० प्रतिशत छुट हुने भएको छ । यो विषयमा सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि बैंकका ग्राहकले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्…