रिडारा आरडि६ अब मात्र ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा

काठमाडौँ । सीजी मोटर्सले ग्ली अटो ग्रुपसँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप रिडारा आरडी ६ का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। अब ग्राहकहरूले मात्र ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै यो अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्नेछन्। यस अफरमार्फत, सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई…