नेपालले सुरु गर्‍यो स्मार्टफोन मर्मतका लागि सामसुङ मनसुन क्याम्प

काठमाडौँ । सामसुङ नेपालले स्मार्टफोन मर्मतका लागि सामसुङ मनसुन क्याम्प २०२५ सुरु गरेको घोषणा गरेको छ । कम्पनीले मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति मनसुन क्याम्प सुरु गरेको जनाएको छ । कम्पनीले ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो । यो…