भैरहवा सेजमा भाटभटेनी समूहको प्रवेशः अत्याधुनिक गार्मेन्ट उद्योगको शिलान्यास

काठमाडौँ । भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ । भाटभटेनी व्यवसायी उमेश श्रेष्ठ सहितको टिमले विशेष आर्थिक भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि बुधबार शिलान्यास भएको छ । समूहका अध्यक्ष मीनबहादुर गुरुङले भूमी पुजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन् । ‘यस नयाँ परियोजनाले भाटभटेनीको व्यापारिक विविधिकरणमा एक महत्वपूर्ण कदम चालेको छ…