स्पष्टताका लागि म्याक्स बास अन : अब इसेवामा !

काठमाडौँ । नेपाली अडियो ब्राण्ड म्याक्स बासले आफ्नो पहिलो उत्पादन म्याक्स बास अन वायरलेस एयर बड्स बजारमा ल्याएको छ । लिसन लाईक नेभर बिफोर भन्ने नाराका साथ सुरु भएको उक्त ब्रान्डद्वारा उत्पादित म्याक्स बास अन वायरलेस एयर बड्समा एकदमै राम्रो आवाज सुनिन्छ साथै किफायती पनि छ । अझ यसको नयाँ फिचरले सर्वसाधारणको ध्यान आकर्षण गरेका…