नेपाल–भारत सहयोग अन्तर्गत अशोक लेल्याण्ड का १० वटा कैदी वाहक गाडी हस्तान्तरण

वीरगंज । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत अशोक लेल्याण्ड का १० वटा कैदी वाहक गाडी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रममा आईएमई मोटर्सका उपमहाप्रबन्धक (डीजीएम) सुशील सुबेदीद्वारा भारतका महावाणिज्यदूत देवी सहाय मीनालाई औपचारिक रूपमा सवारी साधनहरू हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा भारतका महावाणिज्यदूत श्री देवी सहाय मीनाज्यूद्वारा पर्सा जिल्लाका प्रमुख जिल्ला…