काठमाडौँ । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य ३५.९९ लाख रुपैयाँमा सार्वजनिक गरेको छ। यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। नाडापछि यसको नियमित मूल्य ३७.९९ लाख रुपैयाँ कायम हुनेछ। थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप ८ लाख रुपैयाँमा भिगो ई२ प्लस रोज्न सक्नेछन्। ई२ प्लसमा मुनरुफ…